arrow

विश्वकप छनोट फुटबलमा पोर्चुगल र स्वीटजरल्याण्ड विजयी

रोनाल्डोको शानदार दुई गोल

logo
प्रकाशित २०७३ चैत १३ आइतबार
portugal-ronaldo.jpeg
काठमाडौं । विश्वकप छनोट फुटबलको युरोपेली क्षेत्र अन्तर्गत समूह बी को खेलमा पोर्चुगल र स्वीटजरल्याण्ड विजयी भएका छन् । पोर्चुगलले आकर्षक प्रदर्शन गर्ने क्रममा कप्तान क्रिष्टियानो रोनाल्डोले दुई गोल गरे ।
 
त्यस्तै आन्द्रे सिल्भाले एक गोल गरे । घरेलु मैदान स्टाडियो दा लुजमा खेलेको पोर्चुगलले खेलमा कुनै पनि कमजोरी देखाएन । 
 
अर्को खेलमा स्वीटजरल्याण्डले लात्भियालाई १–० ले हरायो । घरेलु मैदान स्टेड डे जेनेभामा भएको खलमा ६६ औं मिनेटमा जोसिप रामिकले निर्णायक गोल गरे । 
 
यो समूहको अर्को खेलमा एन्डोरा र फारोइ आइल्याण्डले गोलरहित बराबरी खेले । 
 
पाँचौं चरणको समाप्तिसंगै एकमात्र अपराजित एवं विजयी टिम स्वीटजरल्याण्डको १५ अंक छ ।
 
१२ अंकको पोर्चुगल दोस्रो स्थानमा छ भने हंगेरी ७, फारोइ ५, लात्भिया १ तथा एन्डोरा १ अंकमा छ । ६ मध्ये दुई टिममात्र अर्को चरणमा जान सक्नेछन् ।  
 
Cristiano Ronaldo celebrates his goal for Portugal in their comfortable win over Hungary
Ronaldo celebrates with fans in the backdrop holding up a poster of the Portugal captain
Portugal's players surround Andre Silva (second left) after he netted their opener in Lisbon
Ronaldo completes his trademark celebration as he toasts his first and Portugal's second
Ronaldo dribbles past Hungary's Adam Nagy as Portugal dominated the match from the start
Ronaldo signals to the supporters after his second goal of the night and 70th for Portugal
Hungary keeper Peter Gulacsi sees Ronaldo's free-kick rocket past him to make it 3-0
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ