arrow

विश्वकप छनोट फुटबलः जर्मनीको शान, चेक गणतन्त्रको वर्षा

logo
प्रकाशित २०७३ चैत १४ सोमबार
germany-muller.jpeg
काठमाडौं । विश्वकप छनोट फुटबल अन्तर्गत युरोपेली क्षेत्र अन्तर्गत समूह सी को खेलमा डिफेन्डिङ च्याम्पियन जर्मनी विजयी भएको छ । जर्मनीले अजरबैजानलाई ४–१ ले हरायो । जर्मनीलाई जिताउन आन्द्रे सुर्लेले दुई तथा थोमस मुलर र मारियो गोमेजले एक एक गोल गरे । 
 
त्यस्तै चेक गणतन्त्रले सान मारिनोलाई ६–० ले हरायो । नर्वे भने पराजित भएको छ । नर्वेलाई नर्दन आयरल्याण्डले २–० ले हराएको हो । 
 
यी खेलपछि समूह सी मा अपराजित जर्मनी ५ खेलबाट १५ अंकसहित शीर्ष स्थानमा छ । १० अंकको नर्दन आयरल्याण्ड दोस्रो तथा चेक गणतन्त्र ८ अंकबाट तेस्रो स्थानमा छ ।
 
अजरबैजानको ७, नर्वेको ३ अंक छ भने सान मारिनो अंकविहीन छ । 
Andre Schurrle looks on as he effort beats the Azerbaijan 'keeper to break the deadlock
The Borussia Dortmund man celebrates after scoring Germany's fourth goal to seal victory
Schurrle is mobbed by his team-mates in celebration after scoring the game's first goal
Nazarov celebrates after netting, it was the first goal Germany have conceded in qualifying
The Bayern Munich man looks across goal as his effort makes its way into the back of the net
Mario Gomez rises highest to send a towering header crashing home for Germany's third
Muller (c) celebrates with team-mates after instantly restoring Germany's lead in the clash
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ