arrow

आर्मी जित्ला ?

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
871710825.jpeg

काठमाडौं । रेडबुल राष्ट्रिय लिगमा आज तेस्रो स्थानको त्रिभुवन आर्मी र आठौं स्थानमा रहेको लुम्बिनी फुटबल क्लव रुपन्देही भिड्दैछन् । सातदोबाटो स्थित एन्फा कम्पलेक्सको मैदानमा दिउँसो साढे २ बजे हुने खेलमा आर्मीलाई जित्नै पर्ने दबाब छ ।

यो खेल जिते आर्मीको उपाधि सम्भावना रहनेछ । पुछारको लुम्बिनीलाई कुनै फरक पार्ने छैन । १४ खेलबाट २७ अंब बटुलेको आर्मीका लागि यही खेल महत्वपूर्ण हुनेछ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ