arrow

वैद्य माओवादी पनि चुनावमा होमिने, चुनावी मोर्चा गजुरेलले सम्हाल्ने

logo
प्रकाशित २०७३ चैत १५ मंगलबार
vaidya-mohan-maoadi.jpeg
काठमाडौं । नेकपा क्रान्तिकारी माओवादीले स्थानीय तहको चुनावमा भाग लिने प्रस्ताव केन्द्रीय समितिमा पेस गरेको छ । 
 
पार्टीको सोमबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा पार्टीको वैधानिक मोर्चालाई चुनावको कार्यनीतिको रुपमा उपयोग गरिने प्रस्तावमा उल्लेख छ । 
 
सो मोर्चाको प्रमुखमा सीपी गजुरेल रहेका छन् । 
 
पार्टीका अध्यक्ष मोहन वैद्यले तयार पारेको प्रस्तावमा रणनीतिक रुपमा भन्दा पनि कार्यनीतिक रुपमा चुनावलाई उपयोग गर्न सकिने विषय उल्लेख छ । (नेपाल समाचार पत्र दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ