arrow

राप्रपा पाँचथरले चैत २० सम्म उम्मेदवार टुंगो लगाउने

logo
जितेन्द्र भण्डारी,
प्रकाशित २०७३ चैत १६ बुधबार
RPP-nepal-new-aa.jpeg
पाँचथर । पाँचथरको कुमायक गाउँपालिका वडा नम्बर १ अर्थात् साविकको यासोक गाविसमा बुधबार राष्ट्रिय प्रजातन्त्र पार्टीको गाउँ सम्मेलन सम्पन्न भएको छ । सम्मेलनलाई सम्बोधन गर्दै पार्टीका जिल्ला अध्यक्ष प्रेम थाम्सुहाङले यहिँ चैत्र २० गते सम्ममावडा कार्यसमिति अध्यक्ष तथा कार्यसमितिमा उठ्ने उम्मेद्धवारहरुको घोषणा गरिने वताए ।
 
त्यसका लागि उम्मेद्धवारलाई जिताउन नेता तथा कार्यकर्ताहरु घरदैलो अभियानमा जुट्न उहाँले सवैलाई आह्वान गरे । कार्यक्रममा राप्रपाका जिल्ला सदस्य खड्ग प्रसाद काफ्ले,जित बहादुर अगुवा,पाटीका क्षेत्र नम्बर २ का क्षेत्रिय अध्यक्ष खड्ग प्रसाद काफले लगायतले मनतब्य ब्यक्त गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ