arrow

बागलुङका दृष्टिविहिन केसीले सगरमाथा चढ्ने

logo
प्रकाशित २०७३ चैत १७ बिहिबार
17669025_1266438156771889_1484081856_o.jpeg
काठमाडौ ।  बागलुङका दृष्टिविहिन अमृत केसीले विश्वको सर्वोच्च शिखर सगरमाथा चढ्ने भएका छन् । केसीले हाल सम्म माछापुच्छ्रे लगायत ५५०० मिटर सम्मका हिमालको सफल आरोहण गरिसकेका छन् । उनको साथमा ५ सहयोगी पनि रहने छन् । 
 
केसीले सर्वोच्च शिखर सगरमाथा चढ्ने अभियानलाई उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष रमेश प्रसाद दंगालले २५० डलरको आर्थिक सहयोग गरेका छन् । साथै दंगलले आवश्यक थप सहयोग गर्न पनि आफु तयार रहेको बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ