arrow

ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुईको मृत्यु

logo
प्रकाशित २०७३ चैत १९ शनिबार

धुनिबेसी । धादिङमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । धुनिबेसी–८ मा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको हो ।

बा ८३ प ९०७० नम्बरको मोटरसाइकलमा सवार बालाजु काठमाडौँका विज्ञान महर्जन र युनिका महर्जनको मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ