arrow

दिपिकाको 'पद्मावती' ले रोकियो संजय दत्तको 'भूमि'

logo
प्रकाशित २०७३ चैत २० आइतबार
sanjay-dutt_1491112139.jpeg
एजेन्सी । संजय दत्तको आगामि चलचित्र 'भूमि' सुरु देखि नै झमेलामा परेको छ । चलचित्रको आगरामा सुटिङ भएसँगै रोकिएको छ । चलचित्रको आगरामा सुटिङ भइरहेको थियो । चलचित्रको सुटिङ रोकिनुमा पर्याप्त सुरक्षा व्यवस्ता नभएको भनिएको छ । साथै भूमिको कस्ट्यूम डिजाइनर चंद्रकांत सोनावले समय पनि नदिएको बताइएको छ । उनि  संजय लीला भंसालीको चलचित्र पद्मावतीको असिस्टेन्ट कन्स्ट्यूम डिजाइनर रहेका छन् । चलचित्रमा दिपिका र रणवि। सिहं मुख्य भुमिकामा रहेका छन् ।  यसै कारण दुवै चलचित्रमा उनले समय दिन सकेका छैनन्।
 
निर्देशक ओमंग कुमारका अनुसार चलचित्रको सुटिङ अब  मुंबई सिटी मा हुनेछ । चलचित्रका निर्देशक ओमंग कुमारको सासको मृत्यु पछि उनि घर फर्किएका छन्  । चलचित्र चंबल घाटी र  मुंबईमा  सुटिङ  गरिनेछ । साथै   चलचित्र  'भूमि' बुवा छोरीको सम्बन्धलाई लिइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ