arrow

नेपाल उद्योग बाणिज्य महासंघमा शेखर गोल्छा समूहले गर्‍यो उमेद्वारीको घोषणा

logo
प्रकाशित २०७३ चैत २२ मंगलबार
shekhargolchaunit.jpeg
काठमाडौं ।  नेपाल उद्योग बाणिज्य महासंघ (एफएनसीसीआई) को आउदो निर्वाचनका लागि शेखर गोल्छा समूहले मंगलबार उमेद्वारहरुको घोषणा गरेको छ ।  
 
गोल्छा समूहबाट वरिष्ठ उपाध्यक्षमा शेखर गोल्छा,  जिल्ला नगर उपाध्यक्षमा  दिनेश श्रेष्ठ, वस्तुगत उपाध्यक्षमा उमेश लाल श्रेष्ठ, एसोसिएट्स उपाध्यक्षमा चन्द्रप्रसाद ढकाल र कोषाध्यक्षमा ज्ञानेन्द्रलाल प्रधानले आफ्नो उमेद्वार रहेका छन् ।
 
कार्यक्रममा वरिष्ठ उपाध्यक्षका प्रत्यासी गोल्छाले आफ्नो नेतृत्वमा गरिने भावी कार्यक्रम र महासंघलाई नेतृत्व दिने योजनाहरुको बारे  जानकारी दिएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ