arrow

दशैं गीतमा तक्मे बुढाको निर्देशन

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
543259775.jpeg
काठमाडौं । तक्मे बुढाका रुपमा परिचित कमेडियन विल्सन विक्रम राईले दशैं गीतको म्इुजिक भिडियो निर्देशन गरेका छन् । विनोद गुरुङको स्वर रहेको ‘लौ दशैं आयो’ बोलको गीतमा उनको निर्देशन रहेको छ । गीतमा कोरियोग्राफी पनि विल्सनकै रहेको छ ।

गीतमा अगम गुरुङको शब्द र सरन गुरुङको संगीत छ । भिडियोमा गौरव पहारी, विल्सन, केदार घिमिरे माग्नेबुढा, संयम पुरी, सलोन बस्नेत, अशिष्मा नकर्मी, अनु शाह, नम्रता सापकोटालगायतले फिचरिङ गरेका छन् । 

भिडियोमा अर्जुन तिवारीको छायांकन, भरत रेगमीको सम्पादन र योदिन सुब्बाको कला निर्देशन छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ