arrow

प्रधानमन्त्री व्यवसायीलाई भन्छन् –ढुक्क भएर लगानी गर्नुस् 

logo
प्रकाशित २०७३ चैत २८ सोमबार
pmprachandadahal.jpeg

काठमाडौं । प्रधानमन्त्री पुष्कमल दाहाल प्रचण्डले व्यवसायीहरुलाई ढुक्क भएर लगानी गर्न आग्रह गरेका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघको कमलादीमा भएको वार्षिक साधारणसभाको उद्घाटन कार्यक्रममा संवोधनका क्रममा प्रधानमनत्री प्रचण्डले सरकारले उद्योगीहरुलाई सुरक्षा प्रदान गर्ने र लगानी खेर जान नदिने भन्दै ढुक्क भएर लगानी गर्न उद्योगी, व्यापारीहरुलाई आग्रह गरेका हुन् । 


उनले गाउँगाउँमा उद्योगहरु छिनुपर्ने धारणासमेत राखेका छन् । उनले ग्रामिण क्षेत्रमा समृद्धि ल्याउने काममा उद्योग वाणिज्य महासंघको भूमिका महत्वपूर्ण हुने बताए । 


यस वार्षिक साधारणसभाले मंगलबार नयाँ नेतृत्वका लागि निर्वाचन गर्नेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ