arrow

स्पेनिश लिगमा रियाल मड्रिड नै अगाडि, इस्कोले गरे उद्धार, मेस्सी चम्के

logo
प्रकाशित २०७४ वैशाख ३ आइतबार
real-sporting-la-liga.jpg

क्याम्प नोउ । स्पेनिश फुटबल लिग ला लिगामा रियाल मड्रिड र बार्सिलोना विजयी भएका छन् । रियाल मड्रिडले स्पोर्टिङ गियोनलाई ३–२ ले हरायो । 

रियाललाई स्पोर्टिङको मैदानमा विजयी गराउन इस्कोले दुई गोल गरे । त्यसैगरी अल्भारो मोराटाले एक गोल गरे ।

इस्कोले इन्जुरी समयमा गोल नगरेको भए रियाल मड्रिड बराबरीमै थन्किने थियो । प्रशिक्षक जिनेदिन जिदानले क्रिष्टियानो रोनाल्डोलाई आराम दिएको परिणाम घातक हुने देखिएको थियो । 

अर्को खेलमा डिफेन्डिङ च्याम्पियन बार्सिलोनाले रियाल सोसिडाडलाई ३–२ ले हरायो । बार्सिलोनालाई विजयी गराउन लिओनल मेस्सीले लगातार दुई गोल गरे । 

तर सोसिडाडले पनि गोल थप्दै जाँदा बार्सिलोनालाई सकस भएको थियो । मेसीले १७ औं र ३७ मिनेटमा गोल गरे । 

४२ औं मिनेटमा साउइल उम्तितिले आत्मघाती गोल गरेर सोसिडाडलाई अन्तर कम गरे । ४४ औं मिनेटमा अल्कासरले गोल गर्दै ३–१ को स्थितिमा ल्याए । 

तर एक मिनेटमै प्रेटोले गोल गरेर अन्तरलाई ३–२ बनाए । अन्तिम समयसम्म बार्सिलोना बराबरी हुने डरले तनावमै रहन पुग्यो । 

मध्यान्तरपछि लुइस सुवारेज र जेरार्ड पिकेले पहेंलो कार्ड खाए । 

यो खेलपछि पनि रियाल मड्रिडको अग्रता कायमै छ । रियालको ३१ खेलबाट ७५ अंक छ । 

एक खेल बढी खेलेको बार्सिलोनाको ७२ अंक छ । रियाल मड्रिड अझै पनि बलियो स्थितिमै छ । 
 Isco celebrates with Marcelo after scoring the winning goal in the 90th minute of the match

Isco showed exemplary skill to beat several Sporting Gijon defenders before finding the net 

Alvaro Morata takes the ball back to the centre-circle after drawing Real Madrid level at 2-2

Real Madrid were a picture of delight as they celebrated in the away changing room at full-time

Sporting Gijon's Croatian forward Duje Cop celebrates after scoring against Real Madrid

Real Madrid's Nacho screams in frustration as Mikel Vesga gives Sporting Gijon the lead again

Lionel Messi spreads his arms in celebration after giving Barcelona the lead against Real Sociedad at the Nou Camp

Luis Suarez, who almost scored himself, embraces Messi after the captain doubled Barcelona's advantage

Paco Alcacer got the third for Barcelona when he latched on to Messi's pass but the hosts did not have it all their own way

Barcelona manager Luis Enrique looks less than impressed by his side as they struggled past Real Sociedad at home

 

Real Sociedad's Asier Illarramendi gets to grips with Andre Gomes, the visitors battled gamely in the opening stagesMessi then took the game by the scruff of the neck and got his first goal of the night with a firm strike from distance

The Argentine points to the sky after scoring the opener for Barcelona in their La Liga clash with Real Sociedad



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ