arrow

माओवादीकै सल्लाहमा बालकृष्ण ढुंगेलले सीमाना काटे, अदालतले दिएको म्याद गुज्रियो 

logo
प्रकाशित २०७४ वैशाख ५ मंगलबार
balkrishna-dhungel_n.jpg

काठमाडौं । सर्वस्वसहित जन्मकैदको सजाय पाएका नेकपा माओवादी केन्द्रका नेता बालकृष्ण ढुंगेललाई सात दिनभित्र पक्राउ गर्न सर्वोच्च अदालतले दिएको समयसीमा गुज्रिँदा समेत पक्राउ परेका छैनन् ।

नेता ढुंगेल अहिले गायब भएका छन् । अदालतले पक्राउ गर्न आदेश दिएपनि ढुंगेल प्रधानमन्त्री कार्यालय र सुरक्षा निकायका प्रमुखहरुसँग बेलाबेलामा देखा पर्दै आएका थिए ।

सर्वोच्चले सात दिनभित्र पक्राउ गर्न निर्देशन दिएपछि माओवादीकै सल्लाहमा ढुंगेल भारत प्रस्थान गरेका छन् । (नेपाल समाचार पत्र दैनिक) 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ