arrow

ओलीको गाउँमा पुगेपछि यसरी नाचे देउवा (भिडियो सहित)

logo
प्रकाशित २०७४ वैशाख ५ मंगलबार
deuba_nache.jpg

काठमाडौं । सोमबार नेपाली काँग्रेसको पूर्वाञ्चलमा बृहद् आम सभा थियो । पूर्वाञ्चलमा त्यो पनि एमाले अध्यक्ष केपी ओलीको गाउँमा रहेको जनजाति रंगशालामा भएको कार्यक्रम व्यापक रुपमा चलिरहेको थियो ।

सो आमसभामा काँग्रेसका अधिकांश उच्च नेताहरु सहभागी थिए । त्यही कार्यक्रमको बीचमा एकाएक कार्यकर्ताले पार्टी सभापति शेरबहादुर देउवालाई स्टेजमा नाच्न आग्रह गरे ।

सभापति देउवा पनि के कम थिए र ? ओलीको गाउँमा पुगेका देउवा कार्यकर्ताहरुको मागलाई स्वीकार गर्दै सबैको अगाडि छमछमी नाचेर देखाईदिए । देउवा स्टेजमा कसरी नाचे तल भिडियोमा हेर्नुहोस् ।

भिडियो ईश्वरचन्द्र भट्टराईको फेसबुकबाट



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ