arrow

राजधानीमा सवारी सुविधा, अब फेरि रात्रीबस

logo
प्रकाशित २०७४ वैशाख ८ शुक्रबार
clean-kathmandu.jpg.jpeg

काठमाडौं । काठमाडौं महानगरपालिकाले दुई महिनाभित्र फेरि रात्री बस सञ्चालनमा ल्याउने भएको छ । 

तीन वषैदेखि सञ्चालनमा आउन नसकेको रात्री बस पुनः सञ्चालन गर्न महानगरले गृहकार्य गरेको छ ।

तत्कालिन उपप्रधान एवं संघीय मामिला तथा स्थानीय विकासमन्त्री नारायणकाजी श्रेष्ठले २०६९ भदौ १ गते तामझामसहित रत्नपार्कमा रात्रिबस उद्घाटन गरेका थिए । 

२०७० जेठबाट रात्रिबस काठमाडौंमा देखिएका छैनन् । (अन्नपूर्ण पोष्ट दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ