- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
एजेन्सी । कमेडियन सुनील ग्रोवरले कमिल शर्माको तारिफ गरेका छन् । उनले कपिल शर्मालाई महान कमेडियनको बताएका छन् ।
आफ्नो कार्यक्रमको सिलसिलामा दुबई पुगेका सुनीलले संचारमाध्यमबीच कुरा गर्दै कपिल शर्माको तारीफ गरे र भने 'कपिल महान कमेडियन हुन् ।'
अष्ट्रेलियाको मेलबर्नबाट मुम्बई फर्कदै गरेको बिमानमा कपिल शर्मा र सुनील ग्रोवरबीच झगडा भएको थियो । झगडा पछि सुनीलले द कपिल शर्मा शोको सुटिङ रद्द गरे । भने सुनीलसँगै चंदन प्रभाकर र अली असगर पनि कपिलको शोबाट बाहिरिएका छन् ।