arrow

पाल्पामा ट्रिपर दुर्घटना, चार जनाको मृत्यु

logo
प्रकाशित २०७४ वैशाख १० आइतबार
Palpa_District.png

पाल्पा। पाल्पाको तीनाउँ गाउँपालिकाकाे झुम्सामा ट्रिपर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। लु १ ख ९०३१ नम्बरको ट्रिपर दुर्घटनामा परी चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

खानीतर्फ जाँदै गरेकाे ट्रिपर दुर्घटनामा चालक पूर्णबहादुर सारु, सहचालक विमल कनाैजे, बालकुमारी सारु र नाम नखुलेका एक बच्चाकाे मृत्यु भएकाे हाे ।

उपचारका लागि अञ्चल अस्पताल लैजाँदै गर्दा उनीहरुकाे बाटैमा मृत्यु भएकाे बताइएकाे छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ