arrow

धुलो नियन्त्रणकालागि महानगरले रातमा सडक पखाल्ने

logo
प्रकाशित २०७४ वैशाख ११ सोमबार
Metropolitan_Office_KTM.jpg.jpeg.jpeg

काठमाडौं ।  काठमाडौंका सडकमा भएको धुलोका कारण उत्पन्न बायु प्रदुषण नियन्त्रण गर्न महानगरपालिकाले  सडक पखाल्ने अभियान सुरु गर्ने भएको छ  । महानगरले  सोमबार राती ९ बजे कमलादी चोकबाट सो अभियान सुरु गर्ने भएको छ । 

धुलोका कारण प्रदुषण र सहरी स्वास्थ्यमा परेको असरलाई मध्यनजर गर्दै  महानगरले रातको समयमा नियमित सडक पखाल्ने काम थालनी गर्ने भएको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ