arrow

एमाले स्थायी समिति बैठक : संशोधन पास गर्न नदिने निर्णय

logo
प्रकाशित २०७४ वैशाख १२ मंगलबार
cpnuml-530x304.jpg.jpeg

काठमाडौं । प्रमुख विपक्षी एमालेले सरकारले ल्याएको संविधान संशोधन पास हुन नदिने निर्णय गरेको छ । मंगलबार बसेको स्थायी समिति बैठकले संविधान संशोधन गर्न नदिने निर्णय गरेको हो ।

यस्तै, बैठकले निर्वाचन आयोगले गरेका निर्णय र राखेका भनाईप्रति आपत्ति जनाएको छ । आयोगको लिखित रुपमा ध्यानाकर्षण गराउने निर्णय समेत भएको नेताहरुले बताएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ