arrow

इन्धन चोरी समस्या बन्दै, जेठदेखि इन्धन ट्यांकरमै लकिङ

logo
प्रकाशित २०७४ वैशाख १७ आइतबार
Nepal-Oil-Corporation-tanker.jpeg

काठमाडौं । इन्धन चोरी नियन्त्रण गर्न आगामी जेठदेखि ट्यांकरमै लकिङ प्रणाली लागू गरिने भएको छ । 

नेपाल आयल निगमले इन्धन ढुवानी गर्दा बाटोमा हुने चोरी चुहावट रोक्नका लागि ट्यांकरमा अनिवार्य रूपमा लकिङ प्रणाली लागू गर्न लागेको हो । 

पछिल्लो समय ट्यांकरबाट इन्धन हराउने गरेको फेला परेपछि निगमले केही कडाइ गर्दै लकिङ प्रणाली लागू गर्न लागेको हो । (कारोबार दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ