arrow

कम्युटर एसोसिएसन नेपाल महासंघको प्रभातफेरी, वर्षगाँठ सन्दर्भ

logo
प्रकाशित २०७४ वैशाख १९ मंगलबार
can-federation.jpg

काठमाडौं । कम्प्युटर एसोसिएसन नेपाल महासंघले राजधानीमा प्रभातफेरी गरेको गरेको छ ।

महासंघले हरेक अंग्रेजी महिनाको मे २ तारिखमा प्रभातफेरी आयोजना गर्दै आएको महासंघका अध्यक्ष विनोद ढकालले बताए ।

भृकुटीमण्डपबाट सुरु भएको प्रभातफेरी शहीदगेट, न्यूरोड, जमल, रत्नपार्क हुँदै पुनः भृकुटीमण्डपमा आएर सकिएको छ ।

महासंघको वर्षगाँठ पनि भएकाले अपरान्ह ४ बजे विशेष कार्यक्रमसमेत रहेको महासंघका अध्यक्ष ढकालले जनाए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ