arrow

अमेरिका जान डिभीको चिट्टा खुल्यो नि ! हेर्नुभो ? 

logo
प्रकाशित २०७४ वैशाख २० बुधबार
dv.jpg

काठमाडौं । अमेरिकाले गत वर्ष खोलेको डिभीको नतिजा सार्वजनिक गरेको छ । डिभी परेको नपरेको हेर्नका लागि डब्लुडब्लुडब्बलु डट डिभी लटरी डट स्टेट डट जीओभीमा गएर जानकारी लिन सकिने छ ।  

डिभी परे नपरेको हेर्नका लागि डिभी भर्दा पाएको कन्फर्मेशन नम्बर हान्नु अनिवार्य गरिएको छ ।

डिभी परेको वा नपरेको भन्नेबारे इमेल अथवा अन्य माध्यमद्वारा जानकारी नदिइनेसमेत अमेरिकी दूतावासले जनाएको छ ।

डिभीबारे कुनै सोधपुछ गर्नुपर्ने भए सोमबार देखि शुक्रबारसम्म फोन नं १-८००-०९१-०११४ मार्फत सम्पर्क गर्न सकिने नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ