arrow

अपहरणको तीन वर्षपछि ८२ बालिकाहरु अपहरणमुक्त 

logo
प्रकाशित २०७४ वैशाख २४ आइतबार
nigeria-freed.jpg

नाइजेरिया । अपहरण गरेको तीन वर्षपछि इस्लामिक अतिवादी समुह बोको हरामले ८२ स्कुले बालिकाहरुलाई अपहरणमुक्त गरेको छ ।

तीन वर्षअघि उत्तरपूर्वी नाइजेरियाबाट २७६ जनाको अपहरण भएकामा तीन वर्षपछि ८२ जनालाई छाडिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

ती बालिकाहरुलाई राष्ट्रपति मुहामादु बुहारीले अबुजाबाट जिम्मा लिंदैछन् ।

बोको हरामसंग सरकारको समझदारी बनेपछि उनीहरु मुक्त भएका हुन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ