arrow

दक्षिण कोरियामा राष्ट्रपति चयनका लागि मतदान, १३ जना मैदानमा 

logo
प्रकाशित २०७४ वैशाख २६ मंगलबार
election-korea.jpg

सियोल । दक्षिण कोरियामा नयाँ राष्ट्रपति चयनका लागि मतदान भएको छ ।
निर्वाचनमा वामपन्थी झुकाव राख्ने मून जे–इन र मध्यमार्गी आन चल सू बीचको प्रतिस्पर्धा कडा हुने बताइरहँदा एक सर्वेक्षणले भने मूनको जित सुनिश्चित भएको देखाएको छ । 

प्रतिस्पर्धामा १३ जना रहेका छन् । 
राष्ट्रपति पार्क गुन हेलाई भ्रष्टाचारको आरोपमा महाअभियोग लगाएर पदबाट हटाइएपछि नयाँ राष्ट्रपति चयन गर्न मतदान भएको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ