arrow

काठमाडौंमा भारी वर्षा : गोकर्णेश्वर, कागेश्वरी मनहरा र शङ्खरापुर नगरपालिकामा मतदान प्रभावित

logo
प्रकाशित २०७४ वैशाख ३१ आइतबार
ktm-bad-weather.jpeg

गोकर्ण  । भारी वर्षाका कारण गोकर्णेश्वर, कागेश्वरी मनहराशङ्खरापुर नगरपालिकाका केही मतदान केन्द्रमा मतदान प्रभावित भएको छ ।

अबिरल वर्षाका कारण गोकर्णेश्वर नगरपालिकाका १, २, तथा कागेश्वरी नगरपालिकाका १, २, ३, ४ र ५ वडाका मतदान केन्द्रमा मतदान प्रभावित भएको छ ।

शङ्खरापुर नगरपालिकाका सम्पूर्ण मतदान केन्द्रमा वर्षाले मतदान प्रभावित भएको र पानी रोकिनेबित्तिकै चुनावी काम पुनः सञ्चालन गरिने नगर निर्वाचन अधिकृत निर्मला शर्मा सुवेदीले जानकारी दिए । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ