arrow

मतदानको निर्धारित समय सकियो, ७० प्रतिशत मत खस्यो

logo
प्रकाशित २०७४ वैशाख ३१ आइतबार
election-local-2017.jpg

काठमाडौं । ३४ जिल्लाका २ सय ८१ स्थानीय तहमा बिहान ७ बजेबाट सुरु भएको स्थानीय तह पहिलो चरणको मतदानको समय सकिएको छ । निर्धारित समयभित्र करिब ७० प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ ।

पाँच बजेसम्म समय तोकिएपनि ५ बजेभित्र लाइनमा बसेकाहरुले मतदान गर्न पाउने आयोगले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ