arrow

नवलपरासीका दुई स्थानीय तहमा एमालेको अग्रता 

logo
प्रकाशित २०७४ जेठ १ सोमबार
nawalparashi-uml-lead.jpg

काठमाडौं। नवलपरासी जिल्लाका दुई स्थानीय तहहरुमा नेकपा एमालेले अग्रता लिएको छ। आईतबार भएको स्थानीय तहको निर्वाचनमा नवलपरासीको देउचुली नगरपालिकामा नेपाली काँग्रेसका उम्मेदवारलाई एमालेका उम्मेदवारले ८ मतले अग्रता लिएका छन्। एमालेका उम्मेदवारले अहिलेसम्म ७२ मत ल्याउँदा काँग्रेसका उम्मेदवारले जम्मा ६४ मत ल्याएका छन्। माओवादीले भने १५ मत मात्रै ल्याएको छ। 

उता, नवलपरासीकै गैडाकोट नगरपालिकामा पनि एमालेका उम्मेदवारको अग्रता आएको छ। गैडाकोटमा एमालेले २५ मत ल्याउँदा काँग्रेसको २० र माओवादीको जम्मा २ मत आएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ