arrow

रामेछापको नगरपालिकाहरुमा को अगाडी ?

logo
प्रकाशित २०७४ जेठ १ सोमबार
ramechhap-list-1.png

रामेछाप। रामेछापको स्थानिय तहहको निर्वाचनको नगरपालिकाहरुको ताजा परिणाम आउन थालेको छ। मन्थली नगरपालिकामा १४०० मत गणना गर्दा प्रमुखमा काँग्रेसका उमेद्वारले  ४७२ र एमाओवादीका उमेद्वारले ४०२ मत पाएका छन् भने एमालेका उमेदवारले ३६९ मत पाएका छन्।

उप प्रमुखमा काँग्रेसका ५६१ मत पाएका छन् भने एमालेका ३१९ र माओवादीका उमेद्वारले ३६९ मत पाएका छन्। 

अहिलेसम्मको पछिल्लो ५३० मत गणना गर्दा रामेछाप नगरपालिका मेयरमा काँग्रेसले  १५८, एमालेले २२४ र माओवादीले ९५ तथा उप-मेयरमा काँग्रेसले १५४, एमालेले २१८ र माओवादीले ९५ मत पाएका छन्। मतगणना जारी छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ