arrow

नवलपरासी बुङदीकाली गाउँपालिकामा कांग्रेस बिजयी

logo
प्रकाशित २०७४ जेठ २ मंगलबार
nawalparasi_map_new.png

नवलपरासी। नवलपरासी बुङदीकाली गाउँपालिकामा कांग्रेस बिजयी भएको छ।

नेपाली कांग्रेसका दुर्गाबहादुर रानाले ३१९१ मत ल्याएर अध्यक्षमा निर्वाचित भएका हुन्।

उनका प्रतिष्पर्धी एमालेका श्याम श्रेष्ठले ३०९९ मत ल्याए।

उपाध्यक्षमा पनि नेपाली कांग्रेसकी माया श्रेष्ठ ३१७३ मत ल्याएर निर्वाचित भइन।
उनका प्रत्यासी एमालेकी डिलकुमारी श्रेष्ठले ३०१० मत ल्याइन। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ