arrow

दोस्रो चरणको चुनाव तुहाउने खेल, देउवा र दाहाल सकारात्मक

logo
प्रकाशित २०७४ जेठ ४ बिहिबार
deuba-dahal-dosti-new.jpg.jpeg

काठमाडौं । निर्वाचनको पहिलो चरणको मतपरिणाम धमाधम आइरहेका बेला राष्ट्रिय जनता पार्टी नेपालका नेताहरुले जेठ ३१ का लागि तय भएको दोस्रो चरणको निर्वाचन सार्न सत्तारुढ घटकहरुसमक्ष आग्रह गरेको छ।

तत्कालै संविधान संशोधन हुने संभावना कम देखेपछि दोस्रो चरणको निर्वाचन सार्ने कसरत सुरु भएको हो। 

निर्वाचन सार्ने विषयमा शेर बहादुर देउवा र पुष्पकमल दाहाल सकारात्मक भएपनि पार्टीका अन्य नेताहरुले भने निर्वाचन सार्न नसकिने प्रतिक्रिया दिएका छन्। (नेपाल समाचारपत्र)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ