arrow

सलमान, शाहरुख र अजयकी आमाको एकैपटक निधन

logo
प्रकाशित २०७४ जेठ ४ बिहिबार
rima-lagoo.jpg

मुम्बई । सलमान खान, शाहरुख खान, अजय देवगण सहित थुप्रै बलिउड कलाकारहरुकी चलचित्रकी आमाको निधन भएको छ । अभिनेत्री रीमा लागुको ५९ वर्षको उमेरमा निधन भएको हो ।

तीव्र टाउको दुखेपछि उनको कोकिलाबेन अस्पतालमा उपचार हुँदैथियो । रीमाले ३० बढी चलचित्रमा आमाको भूमिका खेलेकी थिइन् ।

उनी राम्री हाँस्य कलाकारसमेत थिइन् । उनको खास नाम ननन भडभडे हो ।

उनी सलमानका ७ चलचित्रमा आमाको भूमिकामा थिइन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ