arrow

औषधि २२ सय प्रतिशत महँगो

logo
प्रकाशित २०७४ जेठ ५ शुक्रबार
Medicine.jpeg

काठमाडौं । बजारमा पाइने औषधिमा उपभोक्ताले २२ सय प्रतिशतसम्म महँगो तिर्नुपरेको खुलासा भएको छ ।

उद्योग, उत्पादक, वितरकसँग विभिन्न माध्यमबाट स्वास्थ्य मन्त्रालयले गरेको एक अध्ययनमा उपभोक्ताले औषधिको वास्तविक मूल्यभन्दा ४ सयदेखि २२ सय प्रतिशतसम्म बढी रकम तिर्नुपरेको पाइएको हो । 

केही औषधिमा भने पाँच हजार प्रतिशतसम्म बढी रकम असुल गरेको पनि भेटिएको छ । (कान्तिपुर दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ