- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
भरतपुर । भरतपुर महानगरपालिकामा प्रचण्ड पुत्री रेणु दाहाल मेयरमा अगाडि लागेकी छिन् ।
एमाले उम्मेदवार देवी ज्ञवालीलाई पछाडि पार्दै रेणु अगाडि लागेकी हुन् ।
रणुको ११९८५ तथा देवीको ११९०२ मत छ । योसंगै माओवादी केन्द्रका कार्यकर्तामा उत्साह छाएको छ ।
काँग्रेससंग गठबन्धन भए पनि लामोसमय रेणु पछाडि पर्दा काँग्रेसलाई गाली गरिरहेको थियो ।