- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । स्थानीय तहको निर्वाचनको पहिलो चरणको मतगणना अन्तिम चरणमा रहँदा नेकपा एमाले शीर्ष स्थानमा छ । एमालेले अहिलेसम्म ११० तहमा कब्जा जमाएको छ । काँग्रेसले १०० तथा नेकपा माओवादी केन्द्रले ४६ ठाउँमा प्रमुख पद जितेको छ । अहिलेसम्म कसले कहाँ जिते ? यसको पूर्णविवरण यस्तो छ –
प्रदेश नम्बर – ३
१, भक्तपुर
नेमकिपा विजयी
भक्तपुर नगरपालिका – सुनिल प्रजापति, नेमकिपा
एमाले विजयी
सूर्यविनायक नगरपालिका –वासुदेव थापा, एमाले
२, रामेछाप
एमाले
गोकुल गंगा गाउँपालिका – खड्क सुनुवार, एमाले
उमाकुण्ड गाउँपालिका – शेरबहादुर सुनुवार, एमाले
मन्थली नगरपालिका – रमेश बस्नेत, एमाले
लिखु नगरपालिका – गोविन्द खड्का, एमाले
खाँडदेवी गाउँपालिका – प्रेमबहादुर तामाङ, एमाले
कांग्रेस
रामेछाप नगरपालिका – नरबहादुर थापामगर, कांग्रेस
माओवादी विजयी
सुनापति गाउँपालिका – धावा लामा, माओवादी
दोरम्बा गाउँपालिका – कमानसिंह मोक्तान, माओवादी
३, दोलखा
एमाले
जिरी नगरपालिका – टंक जिरेल, एमाले
गौरिशंकर गाउँपालिका – स्वयमबहादुर खड्का, एमाले
सैलुङ गाउँपालिका – भरत दुलाल, एमाले
तामाकोशी – इश्वरचन्द्र पोखरेल, एमाले
कालिञ्चोक गाउँपालिका – विनयकुमार थापा, एमाले
भीमेश्वर नगरपालिका – भरत केसी, एमाले
कांग्रेस
बैतेश्वर गाउँपालिका – छवी लामा, कांग्रेस
विगु गाउँपालिका – युधिष्टिर खड्का, कांग्रेस
४, सिन्धुपाल्चोक
एमाले
मेलम्ची गाउँपालिका – डम्बर अर्याल, एमाले
त्रिपुरा सुन्दरी गाउँपालिका – भुपेन्द्र श्रेष्ठ, एमाले
जुगल गाउँपालिका – होमनारायण श्रेष्ठ, एमाले
लिसङखु–पाखर गाउँपालिका – कमल नेपाल, एमाले
बलेफी गाउँपालिका – केदार क्षेत्री, एमाले
पाँचपोखरी गाउँपालिका – तासी लामा ह्ल्मो, एमाले
बाह्रविसे निम फुन्जु शेर्पा – एमाले
माओवादी विजयी
चौतारा साँगाचोकगढी नगर – अमनसिंह तामाङ, माओवादी
भोटेकोसी गाउँपालिका – राजकुमार पौडेल, माओवादी
कांग्रेस
सुनकोशी गाउँपालिका – श्रवणकुमार जिसी, कांग्रेस
सुनकोशी गाउँपालिका – श्रवण जिसी, कांग्रेस
हेलम्बु गाउँपालिका – निमा ग्याल्जेन लामा, कांग्रेस
५, काभ्रेपलान्चोक
एमाले
तिमाल गाउँपालिका – सलाम सिंह लामा, कांग्रेस
बेथानचोक गाउँपालिका – प्रेमबहादुर तिमिल्सिना, कांग्रेस
रोसी गाउँपालिका – दलबहादुर लामा, कांग्रेस
पाँचखाल नगरपालिका – महेश खरेल, कांग्रेस
एमाले विजयी
बनेपा नगरपालिका – लक्ष्मीनरसिंह बादे, एमाले
पनौति नगरपालिका – भीम न्यौपाने, एमाले
माण्डम देउपुर – टेकबहादुर वाइवा, एमाले
खानीखोला गाउँपालिका – कृष्णबहादुर खुलाल, एमाले
नमोबुद्ध नगरपालिका – टिपी शर्मा, एमाले
भुम्लु गाउँपालिका – गुमानध्वज कुँवर, एमाले
माओवादी
महाभारत गाउँपालिका – कान्छामान जिम्वा, माओवादी
चौरी देउराली गाउँपालिका – दीनानाथ गौतम, माओवादी
६, सिन्धुली
कांग्रेस
गोलन्जार गाउँपालिका – पुष्पबहादुर कार्की, कांग्रेस
घ्याङलेक गाउँपालिका – जगतबहादुर ब्लोन, कांग्रेस
तीनपाटन गाउँपालिका – कर्णबहादुर थापा, कांग्रेस
माओवादी विजयी
मरिन गाउँपालिका – पिनराज भोम्जन, माओवादी
हरिहरपुरगढी गाउँपालिका – कर्साङ लामा, माओवादी
सुनकोसी नगरपालिका – दीपा बोहोरा, माओवादी
एमाले
पिकल गाउँपालिका – धनबहादुर कार्की, एमाले
कमलामाई नगरपालिका – खड्ग खत्री, एमाले
दुधौलाी नगरपालिका – घनश्याम राउत, एमाले
७, ललितपुर
माओवादी
कोन्ज्योसोम गाउँपालिका – गोपीलाल स्याङताङ, माओवादी
एमाले
महांकाल गाउँपालिका – रामचन्द्र दाहाल, एमाले
कांग्रेस
बागमती गाउँपालिका – वीरबहादुर लोप्चन, कांग्रेस
गोदावरी नगरपालिका – गजेन्द्र महर्जन, कांग्रेस
८, काठमाडौं
एमाले
कीर्तिपुर नगरपालिका – रमेश महर्जन, एमाले
शंखरापुर नगरपालिका – सुवर्ण श्रेष्ठ, एमाले
तारकेश्वर नगरपालिका – रामेश्वर बोहोरा, एमाले
टोखा नगरपालिका – प्रकाश अधिकारी, एमाले
कांग्रेस
दक्षिणकाली नगरपालिका – मोहन बस्नेत, कांग्रेस
नागार्जुन नगरपालिका – मोहन बस्नेत, कांग्रेस
गोकर्णेश्वर नगरपालिका – सन्तोष चालिसे, कांग्रेस
९, नुवाकोट
एमाले
तारकेश्वर गाउँपालिका – रमेश वस्ती, एमाले
विदुर नगरपालिका – सञ्जु पण्डित, एमाले
बेलकोट गढी नगरपालिका – राजेन्द्ररमण खनाल, एमाले
कांग्रेस
सिवपुरी गाउँपालिका – रामकृष्ण थापा, कांग्रेस
दुप्चेश्वर गाउँपालिका – योविन्द्र तामाङ, कांग्रेस
किसपाङ गाउँपालिका – छत्रबहादुर लामा, कांग्रेस
तादी गाउँपालिका – नारायण पाण्डे, कांग्रेस
लिखु गाउँपालिका – ध्रुव श्रेष्ठ, कांग्रेस
मेघाङ गाउँपालिका – आशबहादुर तामाङ, कांग्रेस
सूर्यगढी गाउँपालिका – सन्तबहादुर घले, कांग्रेस
माओवादी विजयी
ककनी गाउँपालिका – मानबहादुर लामा, माओवादी
पञ्चकन्या गाउँपालिका – तेजबहादुर लामा तामाङ, माओवादी
१० रसुवा
एमाले
गोसाइकुण्ड गाउँपालिका – केसाङ नोर्वु तामाङ, एमाले
कालिका गाउँपालिका – सीताकुमारी पौडेल, एमाले
कांग्रेस
नौकुण्ड गाउँपालिका – नुर्पु स्याङबो घले, कांग्रेस
उत्तरगया गाउँपालिका – उपेन्द्र लम्साल, कांग्रेस
नयाँ शक्ति विजयी
पवित्रकुण्ड गाउँपालिका – बुचुङ तामाङ, नयाँ शक्ति
११, धादिङ
एमाले
गंगा जमुना गाउँपालिका – बलबहादुर अधिकारी, एमाले
थाक्रे गाउँपालिका – रामकुमार आचार्य, एमाले
त्रिपुरा सुन्दरी गाउँपालिका – शम्भू थापा, एमाले
धुनीवेसी नगरपालिका – बालकृष्ण आचार्य, एमाले
नेत्रावती गाउँपालिका – दुर्गा कुमार शाक्य, एमाले
शिद्धलेक गाउँपालिका – प्रेमनाथ शिलवाल, एमाले
गल्छी नगरपालिका – कृष्णहरि, एमाले
गजुरी गाउँपालिका – राजेन्द्र विक्रम बस्नेत, एमाले
कांग्रेस
ज्वालामुखी गाउँपालिका – विनोद तिमिल्सीना, कांग्रेस
खनियावास गाउँपालिका – रणबहादुर तामाङ, कांग्रेस
नीलकण्ठ नगरपालिका – भीमप्रसाद ढुंगाना, कांग्रेस
राप्रपा
रुवी भ्याली गाउँपालिका – केरुङ तामाङ, राप्रपा
माओवादी विजयी
बेनीघाट–रोराङ गाउँपालिका – हरि डल्लाकोटी, माओवादी
१२, चितवन
कांग्रेस
इच्छाकामना गाउँपालिका, गीता गुरुङ, कांग्रेस
माओवादी विजयी
मादी नगरपालिका, ठाकुर प्रसाद ढकाल, माओवादी
एमाले
राप्ती नगरपालिका, प्रभा बराल, एमाले
कालिका नगरपालिका, खुमनारायण श्रेष्ठ, एमाले
१३, मकवानपुर
एमाले
भीमफेदी गाउँपालिका – हिदम लामा, एमाले
कैलाश गाउँपालिका – टंक मोक्तान, एमाले
इन्द्र सरोवर गाउँपालिका – जीवन लामा, एमाले
मकवानपुर गढी गाउँपालिका – विदुर हुमागाईं, एमाले
मनहरी गाउँपालिका – एकराज उप्रेती, एमाले
माओवादी विजयी
बागमती गाउँपालिका – सर्केश घलान, माओवादी
थाहा नगरपालिका – लवशेर विष्ट, माओवादी
कांग्रेस
राक्सीराङ गाउँपालिका – राजकुमार मल्ल
बकैया गाउँपालिका – दामोदर खनाल, कांग्रेस
प्रदेश नम्बर – ४
१, नवलपरासी (बर्दघाट सुस्ता पूर्व)
कांग्रेस
बुङदिकाली गाउँपालिका – दुर्गाबहादुर राना, कांग्रेस
त्रिवेणी गाउँपालिका – डम्बर जिसी, कांग्रेस
हुप्सीकोट गाउँपालिका – लक्ष्मी पाण्डे, कांग्रेस
बुलिङटार गाउँपालिका – शशि किरण बस्ताकोटी, कांग्रेस
मध्यविन्दु नगरपालिका – चन्द्रबहादुर राना, कांग्रेस
देवचुली गाउँपालिका – पूर्णकुमार श्रेष्ठ, कांग्रेस
एमाले
गैंडाकोट गाउँपालिका – छत्रराज पौडेल, एमाले
कावासती नगरपालिका – चन्द्र पुन, एमाले
२, गोरखा
एमाले
चुननुब्री गाउँपालिका – धनबहादुर गुरुङ, कांग्रेस
गण्डकी गाउँपालिका – होमबहादुर रानामगर, कांग्रेस
सिरानचोक गाउँपालिका – राजु गुरुङ, कांग्रेस
अजिरकोट गाउँपालिका – फडिन्द्र धिताल, कांग्रेस
धार्चे गाउँपालिका – शान्तबहादुर, कांग्रेस
आरुघाट गाउँपालिका – पूर्ण दाहाल, कांग्रेस
पालुङटार नगरपालिका – दीपकबाबु कट्टेल, कांग्रेस
गोरखा नगरपालिका – राजनराज पौडेल, कांग्रेस
भीमसेन गाउँपालिका – इश्वर पाण्डे, कांग्रेस
माओवादी विजयी
सहिद लखन गाउँपालिका – रमेश थापा, माओवादी
सुलिकोट गाउँपालिका – विणु भट्ट, माओवादी
३, तनहुँ
माओवादी
बन्दीपुर गाउँपालिका – पुरनसिंह थापा, माओवादी
एमाले
देवघाट गाउँपालिका – दुर्गाबहादुर थापा, एमाले
घिरिङ गाउँपालिका – रणबहादुर राना, एमाले
भीमाद गाउँपालिका – मेखबहादुर थापा, एमाले
कांग्रेस
रिसिङ गाउँपालिका – राजेन्द्रकृष्ण श्रेष्ठ, कांग्रेस
म्याग्दे गाउँपालिका – मायाँ राना, कांग्रेस
व्यास नगरपालिका – बैकुण्ठ न्यौपाने, कांग्रेस
आबु खैरेनी गाउँपालिका – गिरबहादुर थापा, कांग्रेस
शुक्लागण्डकी नगरपालिका – किशान गुरुङ, कांग्रेस
भानु नगरपालिका – उदय गौली, कांग्रेस
४, कास्की
एमाले
मादी गाउँपालिका – वेदबहादुर गुरुङ, एमाले
रुपा गाउँपालिका – नवराज ओझा, एमाले
माछापुच्छ्रे गाउँपालिका – कर्ण गुरुङ, एमाले
कांग्रेस
अन्नपूर्ण गाउँपालिका – युवराज कुँवर, कांग्रेस
५, स्याङजा
एमाले
फेदिखोला गाउँपालिका – घनस्याम सुवेदी, एमाले
हरिनास गाउँपालिका – खेमनारायण मानन्धर, एमाले
आँधिखोला गाउँपालिका – सुधीर पौडेल, एमाले
कालीगण्डकी गाउँपालिका – खेम थापा मगर, एमाले
गल्याङ नगरपालिका – भुपराज अधिकारी, एमाले
विरुवा गाउँपालिका – सुनप्रसाद शर्मा, एमाले
पुतलीबजार नगरपालिका – सीमा क्षेत्री, एमाले
कांग्रेस
चापाकोट गाउँपालिका – शिवकुमार गिरी, कांग्रेस
अर्जुन चौपारी गाउँपालिका – दीर्घनारायण अर्याल, कांग्रेस
भीरकोट गाउँपालिका – छायाँराम खनाल, कांग्रेस
बालिङ नगरपालिका – दिलिपप्रताप खाण, कांग्रेस
६, लमजुङ
कांग्रेस
मध्य नेपाल नगरपालिका – रमेशप्रसाद पाण्डे, कांग्रेस
दूध पोखरी गाउँपालिका – छुपिमायाँ गुरुङ, कांग्रेस
एमाले
मस्र्याङदी गाउँपालिका – अर्जुन गुरुङ, एमाले
सुन्दर बजार गाउँपालिका – जनक मिश्र, एमाले
वेसिशहर नगरपालिका – गुमानसिंह अर्याल, एमाले
क्वाँलालोथर गाउँपालिका – प्रेमबहादुर आले, एमाले
राइनास गाउँपालिका – सिंहबहादुर थापा, एमाले
माओवादी विजयी
दोर्दी गाउँपालिका – ओमबहादुर गुरुङ, माओवादी
७, म्याग्दी
कांग्रेस
मालिका गाउँपालिका – श्रीप्रसाद रोका, कांग्रेस
वेनी नगरपालिका – हरिकुमार श्रेष्ठ, कांग्रेस
रघुगंगा, गाउँपालिका – भवबहादुर भण्डारी, कांग्रेस
एमाले
धवलागिरी गाउँपालिका – थमसरा पुन, एमाले
अन्नपूर्ण गाउँपालिका – डम्बरबहादुर पुन, एमाले
मंगले गाउँपालिका – सतप्रसाद रोका, एमाले
८, पर्वत
कांग्रेस
पैयू गाउँपालिका – खगेन्द्रप्रसाद तिवारी, कांग्रेस
जलजला गाउँपालिका – यमबहादुर मल्ल, कांग्रेस
कुश्मा नगरपालिका – रामचन्द्र जोशी, कांग्रेस
एमाले
विहादी गाउँपालिका – कमलप्रसाद भुसाल, एमाले
महाशिला गाउँपालिका – राजु पौडेल, एमाले
फलेवास नगरपालिका – पदमपाणि शर्मा, एमाले
मोदी गाउँपालिका – प्रेम पौडेल, एमाले
९, बाग्लुङ
कांग्रेस
गलकोट नगरपालिका – भरत शर्मा, कांग्रेस
जैमिनी नगरपालिका – इन्द्रराज पौडेल, कांग्रेस
तामनखोला गाउँपालिका – झोकलाल बुढा, कांग्रेस
निसीखोला गाउँपालिका – तारानाथ पौडेल, कांग्रेस
एमाले
ढोरपाटन नगरपालिका – देवकुमार नेपाली, एमाले
काठेखोला गाउँपालिका – अमर थापा, एमाले
बढीगाड गाउँपालिका – मेयर सिंह पाइजा, एमाले
बाग्लुङ नगरपालिका – जनक पौडेल, एमाले
माओवादी
ताराखोला गाउँपालिका – प्रकाश घर्ती, माओवादी
राजमो
बरेङ गाउँपालिका – कृष्णप्रसाद शर्मा, राजमो
१०, मनाङ
कांग्रेस
नासोङ गाउँपालिका – चन्द्र घले, कांग्रेस
नार्फु गाउँपालिका – मिङमाछिरिङ लामा, कांग्रेस
एमाले
चामे गाउँपालिका – लोकेन्द्र घले, एमाले
नासोङ गाउँपालिका – चन्द्र घले, एमाले
११, मुस्ताङ
स्वतन्त्र
दालोमे गाउँपालिका – लोप्साङ छिरिङ विष्ट, स्वतन्त्र
एमाले
घरपझोङ गाउँपालिका – आसबहादुर थकाली, एमाले
कांग्रेस
बाह्रगाउँ मुक्तिक्षेत्र गाउँ – फेन्सोक छोप्तेन गुरुङ, कांग्रेस
लोमन्थाङ गाउँपालिका – सुवर्ण विष्ट, कांग्रेस
थसाङ गाउँपालिका – बुद्धिप्रसाद शेरचन, कांग्रेस
प्रदेश नम्बर – ६
१, सुर्खेत
कांग्रेस
चितगढ गाउँपालिका – भद्र चन्द, कांग्रेस
बाह्रताल गाउँपालिका – तेजबहादुर बस्नेत, कांग्रेस
भेरी गंगा नगरपालिका – भुपेन्द्रबहादुर चन्द, कांग्रेस
गुम्राकोट गाउँपालिका – हस्त पुन, कांग्रेस
पञ्चपुरी गाउँपालिका – उपेन्द्रबहादुर थापा, कांग्रेस
वीरेन्द्रनगर नगरपालिका – देवकुमार सुवेदी, कांग्रेस
एमाले
लेकबेंसी नगरपालिका – गगनसिंह सुनार, एमाले
सिम्ता गाउँपालिका – कविन्द्रकुमार केसी, एमाले
चौकुने गाउँपालिका – धीरबहादुर शाही, एमाले
२, दैलेख
कांग्रेस
ढुंगेश्वर गाउँपालिका – नगेन्द्र मल्ल, कांग्रेस
गुराँस गाउँपालिका – खेमराज ओली, कांग्रेस
नौमुले गाउँपालिका – भविराम बुढा, कांग्रेस
दुल्लु नगरपालिका – घनश्याम भण्डारी, कांग्रेस
एमाले
नारायण गाउँपालिका – रत्नबहादुर खड्का, एमाले
चामुण्डा विन्द्रविसौनी नगर – सूर्यबहादुर शाही, एमाले
ठाँटीकाँध गाउँपालिका – धीरबहादुर शाही, एमाले
भैरवी गाउँपालिका – प्रेमबहादुर बुढा, एमाले
महावु गाउँपालिका – जंगबहादुर शाही, एमाले
भगवती माई गाउँपालिका – धनबहादुर थापा, एमाले
आठविसकोट गाउँपालिका – खङराज उपाध्याय, एमाले
३, जुम्ला
कांग्रेस
सिन्जा गाउँपालिका – देवलसिंह रावल, कांग्रेस
पातारासी गाउँपालिका – लक्ष्मण बोहोरा, कांग्रेस
कनका सुन्दरी गाउँपालिका – नगरवीर रावत, कांग्रेस
चन्दननाथ नगरपालिका – कान्तिका सेजुवाल, कांग्रेस
माओवादी विजयी
गुठीचौर गाउँपालिका – हरिबहादुर भण्डारी, माओवादी
हिमा गाउँपालिका – राजबहादुर शाही, माओवादी
तातोपानी गाउँपालिका – नवराज न्यौपाने, माओवादी
एमाले
तिला गाउँपालिका, रत्ननाथ योगी, एमाले
४, कालिकोट
माओवादी
सानी त्रिवेणी गाउँपालिका – डम्बर शाही, माओवादी
रासकोट नगरपालिका – काँसीचन्द्र बराल, माओवादी
पाँचल झरना गाउँपालिका – खड्क सेजुवा, माओवादी
पलाता गाउँपालिका – लक्ष्मण बम, माओवादी
तिला गुफा नगरपालिका – रतनबहादुर क्षत्री, माओवादी
एमाले
खड्कचक्र नगरपालिका – जसीप्रसाद पाण्डे, एमाले
कांग्रेस
महाबै गाउँपालिका – नन्दबहादुर सिंह, कांग्रेस
५, मुगु
कांग्रेस
क्रमाजोङ गाउँपालिका – छिरिङ ग्याम्ने लामा, कांग्रेस
छायाँनाथ रारा नगरपालिका – हरिजंग शाही, कांग्रेस
स्वरु गाउँपालिका – लोकबहादुर शाही, कांग्रेस
एमाले
खत्याड गाउँपालिका – उव्जन शाही, एमाले
६, जाजरकोट
कांग्रेस
कुशे गाउँपालिका – हरिचन्द्र बस्नेत, कांग्रेस
बाराकोट गाउँपालिका – महेन्द्रबहादुर शाह, कांग्रेस
एमाले
शिवालय गाउँपालिका – नरेन्द्रकुमार शाही, एमाले
भेरी नगरपालिका – सिपी घर्ती, एमाले
छेडगाढ नगरपालिका – लालबहादुर महतरा, एमाले
माओवादी विजयी
त्रिवेणी नालगाढ गाउँपालिका – टेकबहादुर रावल, माओवादी
जुनीचाँदे गाउँपालिका – कृष्णबहादुर केसी, माओवादी
७, डोल्पा
एमाले
काइके गाउँपालिका – अङगद राना, एमाले
ठूलीभेरी गाउँपालिका – गणेशबहादुर शाही, एमाले
सेफेक्सुन्डो गाउँपालिका – तासी डुण्डुक गुरुङ, एमाले
त्रिपुरा सुन्दरी – ओमबादुर बुढा, एमाले
माओवादी विजयी
जगदुल्ला गाउँपालिका – नरसिंह रोकाय, माओवादी
मुड्केजुला गाउँपालिका – दत्तबहादुर शाही, मओवादी केन्द्र
स्वतन्त्र
डोल्पो बुद्ध गाउँपालिका – तेम्बा गुरुङ, स्वतन्त्र
छार्का गाउँपालिका – सोनाङ गुरुङ, स्वतन्त्र
८, हुम्ला
माओवादी
ताजाकोट गाउँपालिका – बागदल मल्ल, माओवादी
नाम्खा गाउँपालिका – विष्णु लामा, माओवादी
सर्केगाढ गाउँपालिका – कृष्ण रोकाया, माओवादी
चंखेली गाउँपालिका – धानमाल चौलागाई, माओवादी
एमाले
आदमचुली गाउँपालिका – दल फडेरा, एमाले
कांग्रेस
सिमिकोट गाउँपालिका – पदमबहादुर लामा, कांग्रेस
९, रुकुम (पश्चिम भाग)
माओवादी
सानी भेरी गाउँपालिका – नरबहादुर पुन, माओवादी
मुसीकोट गाउँपालिका – देवीलाल गौतम, माओवादी
वाफिँकोट गाउँपालिका – धर्मबहादुर केसी, माओवादी
त्रिवेणी गाउँपालिका – झक्कुप्रसाद घर्ती, माओवादी
चौरझारी नगरपालिका – विशाल शर्मा, माओवादी
आठविसकोट नगरपालिका – गोरखबहादुर केसी, माओवादी
१०, सल्यान
एमाले
ढोरचौर गाउँपालिका – चित्रबहादुर चलाउने, एमाले
कपुरकोट गाउँपालिका – भीमबहादुर सेन, एमाले
कालिमाटी गाउँपालिका – दानबहादुर केसी, एमाले
बनगाढ कपुन्डे – गाउँपालिका, गोविन्द पुन, एमाले
माओवादी
दार्मा गाउँपालिका – निमबहादुर केसी, माओवादी
बागचौर गाउँपालिका – लोकमान बुढाथोकी, माओवादी
कुमास मालिका गाउँपालिका – दिलमायाँ विएम, माओवादी
कांग्रेस
छत्रेस्वरी गाउँपालिका – सन्तोष केसी, कांग्रेस
त्रिवेणी गाउँपालिका – मानबहादुर डाँडी, कांग्रेस
शारदा नगरपालिका – सुरेश अधिकारी, कांग्रेस