arrow

एभरेष्ट काठमाडौँ- कैलाश अल्ट्रा च्याम्पेनशिप हुने 

logo
प्रकाशित २०७४ जेठ ७ आइतबार
everest_champions.jpg

काठमाडौं ।  नेपाल माउन्टेन रनिंग संघको आयोजनामा प्रथम खुल्ला  एभरेष्ट काठमाडौँ कैलाश अल्ट्रा चेम्पेंनशिप  रेस हुने भएको छ | आइतबार  दशरथ रंगसालामा  आयोजित कार्यकममा  आउने शनिबार जेठ  १३ गते काठमाडौँको चोभार -तौदह देखि चम्पादेवी र त्यहि रुट हुदै चोभारमा  समापन हुने जानकारी दिइयो |

  प्रथम पुरुस्कार ३० हजार र प्रमाण पत्र त्यस्तै दितिय पुरुस्कार २० हजार र प्रमाण पत्र ,तृतीय पुरुस्कार  १५  हजार सहित प्रमाण पत्र र दौड पुरा  गर्ने सबै खेलाडीलाई प्रमाण पत्र को ब्यबस्ता गरिएको संघका महासचिब मन बहादुर खत्रीले बताए | दौड खुल्ला रुमपा संचालन हुने भएकाले सबै खेलाडीलाई खेलमा भाग लिन संघका अध्यक्ष संजय पण्डितले आग्रह गरे |दौडलाई राष्ट्रिय खेलकुद परिषद ,कैलाश गेअर , याक  माउन्टेन गेअर , संजय पण्डित फाउन्डेशन नेपाल ,१४ पिक एकसेपिद्शन ,सेवेंन समिट ट्रेक एजीन्सी आर्थिक एबम प्राबिधिक रुपले सहयोग गरेका छन् |



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ