arrow

ईङल्याण्डको म्यानचेस्टरमा बम बिस्फोट, १९को मृत्यु ५० भन्दा बढी घाईते 

logo
प्रकाशित २०७४ जेठ ९ मंगलबार
Bomb_Blast_manchester.jpg

लण्डन। ईङल्याण्डको म्यानचेस्टरमा बम बिस्पओट हुँदा १९ जनाको मृत्यु भएको छ भने ५० भन्दा बढी घाईते भएको बिबिसीले जनाएको छ। 

म्यानचेस्टर एरेनामा कन्सर्ट भैरहेको बेला उक्त बिस्फोट भएको थियो। अमेरिकी पप गायिका एरिआना ग्राण्डेको कन्सर्ट चलिरहेको बेला उक्त बिस्फोट भएको हो। 

आत्मघाती बिस्फोट भएको हुनसक्ने प्रारम्भिक आशंका स्थानिय प्रहरीले गरेको बिबिसीले जनाएको छ। बिस्फोट भएको स्थानको वरपरको सबै रेल सेवाहरु स्थगित भएका छन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ