arrow

प्रधानमन्त्रीद्वारा संसद्मा विशेष सम्बोधन गर्ने, राजीनामाको संभावना

logo
प्रकाशित २०७४ जेठ ९ मंगलबार
deub-a-prachanda.JPG.jpeg

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले व्यवस्थापिका–संसद्को आजको बैठकमा विशेष सम्बोधन गर्ने भएका छन्। 

प्रधानमन्त्री पुष्पकमल दाहालले व्यवस्थापिका संसदलाई विशेष सम्बोधन गर्दै राजीनामाको घोषणा गर्न सक्ने बताइएको छ। अपराह्न १३:०० बजे संसद् बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले राससलाई जानकारी दिए। रासस
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ