arrow

‘सत्ताका लागि ठूला दलको तालमेल’

logo
प्रकाशित २०७४ जेठ ९ मंगलबार
Baburam-bhattrai-stage.jpg.jpeg

भीमदत्तनगर। नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराईले स्थानीय तहको पहिलो चरणको निर्वाचनमा ठूला राजनीतिक दलको चुनावी तालमेल सत्ताको खेलका लागि भएको टिप्पणी गरेका छन्।

आज बिहान नेपाल पत्रकार महासङ्घ कञ्चनपुरले यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा संयोजक डा भट्टराईले निर्वाचनमा काँग्रेस–माओवादी केन्द्र तथा एमाले–राप्रपाबीच भएको तालमेल कुर्सीका लागि भएको आरोप लगाए। रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ