arrow

मन्त्रिपरिषद् बैठक : प्रधानमन्त्रीले राजीनामा दिने पक्का

मन्त्रिपरिषदका सदस्यलाई जानकारी

logo
प्रकाशित २०७४ जेठ ९ मंगलबार
cabinet-naya-news-aa.jpeg

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले मंगलबारै राजीनामा दिने पक्का भएको छ । मंगलबार दिउँसो बसेको मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री दाहालले आफुले राजीनामा दिन लागेको जानकारी गराए ।

प्रधानमन्त्री दाहालले मन्त्रिपरिषदका सदस्यहरुलाई संसदमा सम्बोधन गरेर राजीनामा दिने बताएका हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ