arrow

लुक्लामा गोमा एयरको विमान दुर्घटना

विमान परिचारिका प्रज्ञालाई हेलिकोप्टरमार्फत काठमाडौँ ल्याइयो

logo
प्रकाशित २०७४ जेठ १३ शनिबार
goma-news.jpg

काठमाडौं । लुक्ला नजिकै गोमा एयरको विमान दुर्घटना भएको छ । नाइन एन एके वाई कार्गो विमान अवतरण हुँदै गर्दा दुर्घटना भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले जानकारी दिए ।

विमान तेञ्जिङ हिलारी विमानस्थल लुक्ला नजिकै  दुर्घटना भएको हो । दुर्घटनामा चालक पारस राई  र सहचालक सृजन मानन्धर घाइते भएका छन् । उनीहरुको उद्धार गरिएकाे छ । विमान परिचारिका प्रज्ञा महर्जनलाई हेलिकोप्टरमार्फत उपचारका लागि काठमाडौँ ल्याइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ