arrow

काठमाडौँ - वडा नं १६ मा काँगेसका मुकुन्द रिजाल विजयी

logo
प्रकाशित २०७४ जेठ १४ आइतबार
kathmandu-metro-winner-wards.JPG

काठमाडौँ । काठमाडौँ महानगरपालिका  वडा नं १६ का वडाध्यक्षमा काँगेसका मुकुन्द रिजाल विजयी भएका छन् ।आइतबार बिहान भएको मत परिणामानुसार उनले चार हजार ३९९ मत प्राप्त गरेर विजयी भएका हुन् ।  

त्यसैगरी महिला सदस्यमा एमालेका कल्पनाकुमारी श्रेष्ठ चार हजार ७१२ र दलित महिला सदस्यमा एमालेको बबि परियार चार हजार ८१२ मत प्राप्त गरी विजयी भए । खुला सदस्यतर्फ एमालेका जीवन मानन्धरले चार हजार २८६ र एमालेकै पुष्प महर्जनले चार हजार १८९ मत प्राप्त गरी विजय हासिल गरे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ