arrow

नेपाली सेनाको जहाज बाजुराको कोल्टीमा दुर्घटना

logo
प्रकाशित २०७४ जेठ १६ मंगलबार
army_helicoptwer.jpg

काठमाडौं ।  नेपाली सेनाको जहाज बाजुराको कोल्टीमा दुर्घटनामा भएको छ । खाद्य संस्थानको चार्टर फ्लाइट लिएर सुर्खेतबाट हुम्ला जाने क्रममा मौसम खराबीका कारण कोल्टी विमानस्थलमा आपतकालीन अवतरणका क्रममा दुर्घटना भएको    जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

 दुर्घटनाबाट कुनै मानवीय क्षति भएको छैन । विमानका पाइलट सामान्य घाइते भएका छन्। विमानमा लागेको आगो प्रहरीले निभाएको छ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ