arrow

ओमप्रकाशको आगामि चलचित्रमा ऐश्वर्या

logo
प्रकाशित २०७४ जेठ २१ आइतबार
aishwarya_gfFMGw0.jpg

एजेन्सी । बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चन निर्देशक राकेश ओमप्रकाश मेहराको आगामि चलचित्रमा देखिने भएकी छन् । चलचित्रको नाम भने तय भइ सकेको छैन । चलचित्रको लागी  क्रीअर्ज इन्टरटेनमेन्टले ओमप्रकाशसँग सहकार्य गर्ने भएको छ ।

ऐश्वर्याले सन् २०१६ मा निर्देशक उमंग कुमारको चलचित्र ‘सरबजीत’ मा अभिनय गरेकी थिइन् ।    राकेश ओमप्रकाश मेहरा अहिले ‘मेरे प्यारे प्राइम मिनिस्टर ’ को निर्माणमा व्यस्त रहेका छन् ।  चलचित्रको सुटिंग मुम्बईको  झुग्गी झोपडिमा चलिरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ