arrow

चिनियाँ राष्ट्रपति सि जिनपिङ कजाकिस्तान भ्रमणमा

logo
प्रकाशित २०७४ जेठ २५ बिहिबार
cjin.JPG.jpeg

बेइजिङ। चिनियाँ राष्ट्रपति सि जिनपिङ बुधबार अपराह्न कजाकिस्तानको भ्रमणमा गएकाछन्। कजाकिस्तानमा हुने ‘साङ्घाई कोअपरेसन अर्गनाइजेसन (एससिओ) को सम्मेलनमा सहभागी हुन उनी त्यहाँ गएका हुन्।

कजाकिस्तानका राष्ट्रपति नुरसुल्तान नजाबायेभको निमन्त्रणामा राष्ट्रपति सि कजाकिस्तान भ्रमणमा गएका हुन्।

उन त्यहाँ रहँदा एससिओको १७औँ बैठकमा समेत सहाभागी हुन्छन्। उनले त्यहाँ आयोजना हुने विश्व प्रदर्शनीको पनि उद्घाटन गर्नेछन्। रासस÷सिन्ह्वा 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ