arrow

दिपिका विश्वकै हट अभिनेत्री !

logo
प्रकाशित २०७४ जेठ २६ शुक्रबार
dipikas.JPG

एजेन्सी । बलिउड अभिनेत्री दिपिका पादुकोणलाई इन्टरनेशनल म्यग्जिन म्याक्सिमले विश्वभरबाट गराएको सर्वेक्षणको आधारमा विश्वकै हट अभिनेत्रीको उपाधि दिएको छ ।  अभिनेत्रीले केहि दिन पहिले आफ्नो  इन्स्टाग्राम एकाउण्टमा मेक्सिम फोटोशूटको एक तस्वीर शेयर गरेकी थिइन् ।


 अहिले उनले शूट गरेको दोस्रो तस्विर पनि  शेयर गरेकी छन् जसमा उनि कालो रंगको ज्याकेट र ब्रीफ लगाएकी छन् । तस्विरमा उनि सिजलिंग पोजमा देखिएकी छन् ।

दीपिकाले रातो लिपिस्टिक र कालो सेण्डल लगाएकी छन् ।  शेयर गरेको तस्विरमा दीपिका निकै बोल्ड देखिएकी छन् । साथै सामाजिक सञ्जालमा उनि चर्चाको विषय बनेकी छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ