arrow

विश्वकप छनोट फुटबलः स्पेन र इटली बिजयी 

logo
प्रकाशित २०७४ जेठ २९ सोमबार
spain.jpg

काठमाडौं । विश्वकप छनोट फुटबलमा स्पेन र इटली बिजयी भएका छन् । युरोपेली समूहको खेलमा स्पेनले मेसेडोनियालाई २–१ ले हरायो । स्पेनलाई जिताउन डेभिड सिल्भा र डिएगो कोस्टाले १–१ गोल गरे । 

स्पेन रहेको समूह जी को खेलमा इटलीले लिच्टेन्स्टेनलाई ५–० ले हरायो । इन्सिग्ने, बेलोटी, इडर, बर्नारदेची र गब्बीनिदिले १–१ गोल गरे ।

अल्बानियाले इजरायललाई ३–० हरायो । छैटौं चरणको समाप्तिसम्म स्पेन र इटलीको समान १६–१६ अंक छ । 
समूह डी बाट आइतबारका तीन वटै खेल बराबरीमा सकिएका छन् । आयरल्याण्ड र अष्ट्रिया तथा सर्विया र वेल्सले समान १–१ को बराबरी खेल्दा मोल्डोभा र जर्जियाले २–२ को बराबरी खेले । 

समूह आइ को खेलमा युक्रेनले फिनल्याण्डलाई २–१ ले, टर्कीले कोसोभोलाई ४–१ ले तथा आइसल्याण्डले क्रोएसियालाई १–० ले हरायो । 
David Silva celebrates scoring during the World Cup qualifier between Macedonia and Spain

The Manchester City star showed tremendous agility to evade the defence and get a shot away

Andrea Belotti performs his trademark 'Rooster' celebration after making it 2-0 to Italy

Belotti showed great composure to stroke home Lorenzo Insigne's well-timed pass

Insigne celebrates after giving Italy the lead against Liechtenstein on Sunday evening



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ