arrow

२ नं प्रदेशमा चुनाव सार्ने सरकार र राजपाबीच सहमति 

logo
प्रकाशित २०७४ असार १ बिहिबार
prades_2.jpg

काठमाडौं । सरकार र मधेशी मोर्चाबीच प्रदेश नं २ मा निर्वाचनको मिति परिवर्तन गर्ने सहमति भएको छ । बिहीबार सिंहदरबारमा बसेको दुई पक्षबीचको बैठकले २ नम्बर प्रदेशको चुनाव सार्ने र बाँकी प्रदेशमा तोकिएकै मितिमा निर्वाचन गर्ने सहमति भएको काँग्रेसका एक नेताले जानकारी दिए । 

अन्य प्रदेशमा पनि तीन दिन ढिला गरी मनोनगय दर्ता गर्ने सहमति पनि भएको बताईएको छ । बिहीबार नै बस्ने मन्त्रिपरिषद् बैठकले यस विषयमा निर्णय गर्ने सहमति भएको छ । तर, सो प्रदेशमा कहिले चुनाव गर्ने भन्ने विषयमा भने खुलार्इएको छैन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ