arrow

निर्वाचनमा कांग्रेस पहिलो हुने थापाको दावी

logo
जितेन्द्र भण्डारी,
प्रकाशित २०७४ असार ३ शनिबार
Gagan-dai-haihai.jpg.jpeg

पाँचथर । नेपाली कांग्रेसका यूवा नेता तथा पूर्व स्वास्थ्यमन्त्री गगन थापाले अव हुने दोस्रो चरणको निर्वाचनमा नेपाली काग्रेस पहिलो हुने वताएका छन् ।

पाँचथरको हिलिहाङ स्थित जोरपोखरीमा शानिबार विहान भएको पाटी भेटघाट कार्यक्रममा वोल्दै थापाले यस्तो वताएका हुन् । साथै थापाले  कांग्रेसका उम्मेद्धवारहरु सक्षम,सबल,क्षमतावान र विकाशिल भएको हुँदा उनीहरुलाई अव हुने स्थानिय तहको निर्वाचनमा अत्याधिक मतले विजयी गराउन स्थानियलाई आग्रह गरे।

ऐतिहासिक पार्टी भएको र अव मुलकको समृद्धि गर्ने पाटी नेपाली काग्रेस नै रहेको हुँदा अव काग्रेसको पक्षमा जनलहर आएको उनले वताए ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ