arrow

संघीय संरचनामा स्वास्थ्यमा व्यापक हेरफेर, दुर्गमको उपचार पायक पर्ने ठाउँबाटै

logo
प्रकाशित २०७४ असार ४ आइतबार
health-ministry.jpeg

काठमाडौं । संघीय नेपालमा विद्यमान स्वास्थ्य सेवा प्रणाली र त्यसको संरचनामा व्यापक हेरफेर भएको छ ।

आमनागरिकलाई पायक पर्ने स्थानमा आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउने र गुणस्तरीय सेवामा पहुँच विस्तार गर्ने संविधानको मर्मलाई ध्यान दिँदै हालको स्वास्थय सेवा प्रणालीको संरचनामा हेरफेर गरिएको हो ।

गगन थापा स्वास्थ्य मन्त्री भएका बेला तयार पारिएको र मन्त्रिपरिषद्ले स्वीकृत गरेको एकीकृत स्वास्थ्य पूर्वाधार विकास योजना अनुसार अब विकट वा दुर्गमका बिरामीले सामान्य रोगको प्रयोगशाला जाँच वा उपचारका लागि प्रदेश वा केन्द्र धाउनु पर्ने छैन । (अन्नपूर्ण पोष्ट दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ