arrow

पूर्वमन्त्री र सांसदहरु पनि स्थानीय निर्वाचनका उम्मेदवार !

logo
प्रकाशित २०७४ असार ८ बिहिबार
election-local-2017.jpg

 काठमाडौं । नेपाली कांग्रेसबाट मन्त्री तथा सांसाद भईसकेका नेतासमेत स्थानीय तह निर्वाचन मैदानमा उत्रिएका छन् ।

२०५४ सालमा महिला तथा समाज कल्याण सहायक मन्त्री भएका केशवबहादुर चन्द यसपटक बैतडीको पाटन नगरपालिकामा कांग्रेसको तर्फबाट मेयरको उम्मेदवार बनेका छन् ।

यसैगरी २०५६ सालमा दाङबाट सांसाद बनेका गेहेन्द्र गिरीले तुलसीपुर उपमहानगरपालिकाको मेयरमा उम्मेदवारी दिएका छन् । (नागरिक दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ